राजनीति
एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताउनुभएको छ ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एक,दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत टिप्पणी गर्नुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ,‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’




प्रतिक्रिया राख्नुहोस्