फोटो फिचर

प्रधानमन्त्री शाहको भारत भ्रमणका झलकहरु

भारतको राजकीय भ्रमणमा जानुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई आज मंसिर ७ गते सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा स्वागत गर्नुभयो । सोही क्रममा उहाँलाई गार्ड अफ अनर प्रदान गरियो ।

त्यसपछि प्रधानमन्त्री शाह राजघाटस्थि र महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली प्रकट गर्नुभयो । त्यसपछि दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता सुरु भयो ।

 

तस्वीरहरु : रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.