जापान

कोरोना संक्रमणबाट अभिनेत्री केमीकोको निधन

कोरोना भारस संक्रमणका कारण जापानमा अर्का एक कलाकारको निधन भएको छ । अघिल्लो महिला हाँस्य कलाकार शिमुरा केनको निधनपछि एक अभिनेत्रीको निधन भएको छ ।

२० दिन अघि अस्पताल भर्ना भएकी अभिनेत्री तथा टेलिभिजन प्रस्तोता कुमीको ओकाएको कोरोना बिहिबार निधन भएको हो ।

अप्रिल ३ तारिकमा उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनमा ३ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ६३ बर्षिय उनको कोरोना भाइरसका कारण उत्पन्न न्यूमोनियाका कारण टोकियोमा निधन भएको हो ।

जापानी टिभी नाटक तथा विभिन्न शोहरुमा देखिइरहने उनको वर्ष अघि स्तन क्यान्सरको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.