फोटो फिचर
तीन समुदायको काउलेपानी होमस्टे (घरवास)
लमजुङको बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित काउलेपानी होमस्टे (घरवास) गाउँ । नेवार, भुजेल र गुरुङ समुदायको घरवास रहेको यहाँ यतिबेला दैनिक ४०/५० जना पर्यटकहरु आउने गरेका छन् । तस्बिर : जनक श्रेष्ठ/रासस




प्रतिक्रिया राख्नुहोस्