फोटो फिचर

बडा दशैंको आठौ दिन विविध धार्मिक, सांस्कृतिक गतिविधि (फोटो फिचर)

नेपालीहरुको राष्ट्रिय चाड बडा दशैंको आठौंं दिन आज कार्तिक १ गते महाअष्टमीका दिन देशभरको जनजीवन उल्लासमय रहेको छ । विभिन्न शक्तिपीठहरुको दर्शन गर्नेदेखि विदेशबाट स्वदश फर्कने, सांस्कृतिक कार्यक्रम तथा विविध गतिविधिहरु भैरहेका छन् ।

काठमाडौं उत्यकादेखि देशका विभिनन भागका दशैं गतिविधिलाई राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकारहरुका क्यामराले कैद गरेका तस्वीरहरु यहाँहरु समक्ष-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.