कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्तिक ९ गते सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभयो ।
प्रधानमन्त्री शाह निर्धारित समयमा रंगशाला पुगेर खेलाडीहरुलाई शुभकामना दिंदै सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायनबीच खेल हुनु अघि अम्पायरलाई बल हस्तान्तरण गर्दै खेल सुरुवात भएको थियो ।





तस्बिर : घनश्याम श्रेष्ठ/रासस




प्रतिक्रिया राख्नुहोस्