राजनीति

सत्ता साझेदार दलका घोषणापत्र समेटेर बनेको साझा नीति तथा कार्यक्रम (पूर्णपाठ)

गणतन्त्रवादी, राजतन्त्रवादी सहित विविध विचार, सिद्धान्त र दर्शन बोकेका दलहरुको गठबन्धनबाट बनेको संयुक्त सरकारले सबै दलका भावना र एजेण्डा समेटेर साझा नीति तथा कार्यक्रम तयार गरेको छ ।

सरकारलाई प्रभावकारी बनाएर जनताककाृ अपक्षा पूरा गर्न सबै दलको भावना र एजेण्डा समेटेर तयार गरिएको भनिएको कार्यक्रमको मस्यौदामा साझा विषय, सुशासन, भ्रष्ट्राचार नियन्त्रण, सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य लगायतका विषय समावेश छन् ।

१४ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विद्यमान कानुनमा समसामयिक परिमार्जन, आवश्यकता अनुसार नयाँ कानुन निर्माण, शिक्षा, स्वास्थ्यमा, भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत विषय रहेको छ ।

साझा नीति तथा कार्यक्रमको पूर्णपाठ

common-minimun-Program

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.