जापान

एनआरएनए जापानको छानबिन समितिको म्याद थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गठन गरेको आर्थिक अनियमितता सम्बन्धी छानबिनन समितिको म्याद थप गरिएको छ ।

एनआरएनए उच्चस्तरीय छानबिन समिति सचिवालय प्रवक्ता डा. बलराम श्रेष्ठले एक विज्ञप्ति जारी गरी समितिको म्षद थपिएको जानकारी दिनुभएको हो ।

सचिवालयका अनुसार उच्चस्तरीय छानबिन समितिको अबधि २०२१ अप्रिल ३० सम्म थप भएको र सो अवधिभित्र आफूसंग भएका सूचनाहरु उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

Back to top button