जल/वातावरण
दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प
नेपालमा पछिल्लो समय विभिन्न जिल्लालाई केन्द्रबिन्द बनाएर लगातार भूकम्प गैरहेको छ । यसै क्रममा सोमबार दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।




प्रतिक्रिया राख्नुहोस्