फोटो फिचर
यसरी निर्माण हुँदैछ दार्चुला–तिङ्कर सडकको कल्जु भिरखण्ड (फोटो फिचर)
निर्माणाधीन दार्चुला–तिङ्कर सडक अन्तर्गत कल्जु भिरमा पहाड काटेर सडक निर्माणकार्य जारी रहेको छ । यो सडकले व्यास गाउँपालिका–१ को दुर्गम बस्ती छाङ्गरू र चीनको तिब्बतसँग सीमा जोडिएको तिङ्कर गाउँलाई सडक सञ्जालसँग जोड्ने छ ।
विसं ०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको यो सडकको तुसारपानी–तिङ्करको ७९ किमी ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले लिएको छ ।



तस्बिर- नरेन्द्रसिंह कार्की/रासस





प्रतिक्रिया राख्नुहोस्