राजनीति

अध्यक्ष नेपालसँग राजदूत थम्सनको भेट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ।

अध्यक्ष नेपालसँग राजदूत थम्सनको भेट

कोटेश्वस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.