फोटो फिचर

मानदेवको पालादेखिको मुद्रा प्रदर्शनी

नेपाल मुद्रा सङ्कलक सङ्घ स्थापनाको बीस वर्षका अवसरमा प्रदर्शनीमा राखिएका मुद्रा । प्रदर्शनीमा मानदेवको पालादेखि हालसम्म प्रकाशित मुद्रा तथा नोट रहेको छ । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । तस्बिर- रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.