जन सरोकार

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्प 

बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

गए राति ३ः५३ बजे बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर ३.७  रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ  ।

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.