जन सरोकार
एकनाले भरूवा बन्दुक बरामद
धादिङ, शिद्धलेख गाउँपालिका-४ मैदानबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बुङचुङबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्