जल/वातावरण

पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण

भारतको हरिद्वारमा कुम्भ स्नान गरेर फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

हरिद्वारबाट स्वदेश फर्किएलगत्तै उहाँहरुले कोरोना संक्रमण परीक्षण गराउनुभएको थियो । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

पूर्व राजदम्पत्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.