कला/मनोरन्जनकलिउड

अन्जु पन्त र राजन कार्कीको 'उडुँ उडुँ लाग्यो…' (भिडियोसहित)

लोकप्रिय गायिका अन्जु पन्त र गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’…’को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको ‘उडुँ उडुँ लाग्यो मलाई’…’ मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

गायिका पन्त र राजन कार्कीको स्वरमा सार्वजनिक भएको गीत फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.