राजनीति

पूर्वमन्त्री बस्नेतद्वारा आफ्नो गाडी एम्बुलेन्स बनाएर हस्तान्तरण

नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत आफ्नो निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर हस्तान्तरण गर्नुभएको छ । उहाँले सो गाडी फिर्ता नलिने गरी हस्तान्तरण गर्नुभएको हो ।

राजनीतिसंगै समाजसेवामा सक्रिय बस्नेत आफ्नो जिल्लामा हुने कुनै पनि विपत्तिमा अग्रपंक्तिमा रहेर जनताको सेवा गदै आउनुभएको छ । पछिल्लो समय सिन्धुपाल्चोकभरका कोरोना सङ्क्रमितलाई बोक्नका हस्तान्तरण गर्नुभएको हो ।

यसअघि नेता बस्नेतले आफ्नो पहलमा सिन्धुपाल्चोकमा पहलमा १०० बेडको अक्सिजनसहित अस्पताल बनाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.