गण्डकीप्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिंदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै आफूलाई विश्वासको मत दिन आव्हान गर्नुभएको छ ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बन्नुभएका पोखरेलको उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु भएको छ ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार मत माग्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.