जापान

जापानिज भाषाको अनलाइन कक्षा संचालन हुने

जापानमा नेपालीहरु लाइ मध्ये नजर गर्दै जापानी भाषा कक्षा सुरु हुने भएको छ ।
यही जुलाई महिनाबाट जापानमा रहेका कुक ,डिपेनडेन्ट लगायतका जापानी भाषा पढ़न चाहने नेपालीहरुलाई अनलाईन जापानी भाषा कक्षा सुरु हुनेभएको छ । पहिलो कक्षा जुलाई ६ गतेबाट आईतबार बेलुका ७ बजे दुई घन्टा कक्षा सुरु हुने गुड आई फ़र नेसन नेपालका अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिए ।
सहभागी हुनको लागि अनलाइन निवेदन दिनुपर्ने जनाइएको छ । साथै बिद्यार्थी संग स्मार्ट फ़ोन , कम्प्युटर ,ईन्टरनेटको आबस्यकता पर्दछ । हामीले जुम एप्लिकेशन प्रयोग गरेर कक्षा सन्चालन गर्ने योजना गरेका छौ । उनले भने ।

अनलाईन कक्षामा सहभागी हुनका लागी आबेदन दिने लिंक क्लिक गर्नुहोस ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.