राजनीति

गुलामहरुले देश चलाउँदैछ ! म मात्र बिरोधमा-अवहेलनामा !!

काठमाडौं माहानगरपालिकाका प्रमुख बालेन साहले वर्तमान राजनीतिमा अति विवादमा रहेको प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको सन्दर्भलाई लिएर कडा टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक पिृतम सिंहको पुस्तक विमोचनका अवसरमा उहाँले “आफूलाई प्रधानमन्त्री बनाउन पटकपक दिल्ली गएको” बताउनुभएको थियो ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिको सन्दर्भ र सान्दर्भिकताको खोजी विश्लेषकहरुले गरिरहेका बेला सत्तापक्षले सो अभिव्यक्तिको बताउ गरिरहेको छ ।

यसबीच महानगरप्रमुख बालेन साहले ट्वीट गर्दै ‘प्रचण्डभन्दा उहाँलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लाग्यो’ भन्दै सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेछ भन्नुभएको छ ।

उहाँले “भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा र म मात्र अदालतको अवहेलनामा” भन्ने प्रश्न गर्दै सबैजना मरेका लाशहरु हुन भन्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.