एन आर एन न्युजजापान

एनआरएनए जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कोषाध्यक्ष पदमा वर्तमान सहकोषाध्यक्ष सचिन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

टोकियोमा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न श्रेष्ठ एनआरएनए जापान कान्तो लगायतका समितिमा अवद्ध भई काम गरिसकेको अनुभवी अभियन्ता हुन् ।

आफ्नो व्यवसायीक सफलताको अनुभवलाई संस्थामा निस्वार्थ भावनाका साथ काम गरेर संस्थाको आर्थिक पक्षलाई पारदर्शी बनाउने अठोट बनाएको दावी गरेका छन् ।

श्रेष्ठले वर्तमान कार्यसमितिलाई परेको समस्याको समाधानका लागि नयाँ कार्यकालमा आफूले बेथितीलाई हटाउन युवा पुस्तामा एनआरएनए अभियानलाई अघि बढाउने नेपाल जापान डटकमलाई बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.