राजनीति
यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाउनेहरू (सूचीसहित)
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा सात जनालाई सफाई दिएको छ । मंगलबार अदालतले सात जनालाई सफाई दिएको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये सेय जनालाई सफाइ दिएको हो । सफाइ पाउनेमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीरहेका छन् ।
उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको अदालतको फैसलामा उल्लेख छ । त्यस्तै अदालतले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्व सचिवसहितका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेकाे छ ।




प्रतिक्रिया राख्नुहोस्