एन आर एन न्युजजापान

विष्णुप्रसाद सुवेदी विश्वद्धारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिका निवर्तमान संयोजक विष्णुप्रसाद सुवेदी विश्वले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

कास्की पोखरा समाज जापानका अध्यक्ष समेत रहनुभएका सुवेदी जापानवासी नेपालीहरुको हरेक सुखदुखमा साथ दिन एनआरएनए जापानको नेतृत्वभित्र रहेर उपाध्यक्ष पदमा सहभागि हुन खोजेको बताउनु भयो ।

स्थानीय समुदायमा सामाजिक कार्य गर्न हरेक तरहले सकृय रहन उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुवेदीले जापानमा गैरआवासीय अभियानलाई क्षेत्रबाट केन्द्रसम्म सवैको पहुँच पुर्याउने लक्ष्य राखेको दावी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.