जन सरोकार

राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरसम्म सक्रिय जीवन बिताइहनुभएका घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ । अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.