राजनीति

कोइरालाको कैद घटाउने निर्णयबाट महाअभियोग लगाइएको भए जनतासमक्ष माफी माग्ने छु

प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पाँचवटा विषयमा बयान लिएर सकिको छ ।

एक घन्टा लिइएको बयानमा समिति सदस्यहरूले सोधेका प्रश्नको उत्तर दिने क्रममा राणाले सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद सजाय घटाएकै भएर महाभियोग लगाइएको हो भन्ने प्रश्न गर्नुभएको थियो ।

राणाको जवाफ थियो, मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो । मैले विवेक प्रयोग गरें । यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने छु ।

समितिले राणालाई सोध्ने भनेर ४३ वटा प्रश्न तयार पारेको छ । बाँकी प्रश्नहरूबारे बयान लिन राणालाई भदौ २६८ गते फेरि बोलाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.