जन सरोकार

कालिमाटीमा प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु

जेनजी युवाहरूको जारी प्रदर्शनमा काठमाडौंको कालिमाटी चोकमा प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।मंगलबार दिउँसो २ बजे प्रदर्शनकारी र प्रहरीबीचको झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।

दुवै युवाको टाउकोमा गोली लागेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.