राजनीति

रेशम चौधरीद्वारा आफ्ना सांसदलाई राजीनामा दिन आह्वान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आह्वान गर्नुभएको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत चौधरीले पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गर्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद रहेका छन् ।

राजीनामा दिन आह्वान गर्दै चौधरीले स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.