प्रदेशबागमती

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्राकृतिक विपद्बाट प्रभावितहरूलाई सघाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.