फोटो फिचर
स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटोफिचर)
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चर्चित बनाएको नेपाल प्रिमियर लिग -एनपीएल)को तेस्रो संस्करणको पूर्वसन्ध्यामा स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान।
एनपिएलको तेस्रो संस्करण नजिकिंदै गर्दा अम्पायरको निर्णय कम विवादित बनाउन डिआरएस प्रविधि, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिने तयारी जस्ता विषयहरुले नेपाली खेल प्रेमीहरुमा अलग्गै उत्साह जगाएको छ ।


तस्बिर घनश्याम श्रेष्ठ/रासस




प्रतिक्रिया राख्नुहोस्