राजनीति

पूर्वसांसद डा. विजय पौडेलको निधन

पूर्वसांसद एवं नेकपा संयुक्तका नेता विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ ।

सोमबार दिउँसो उपचारका क्रममा कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाँको बाटोमा निधन भएको हो । नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उहाँलाई कीर्तिपुर अस्पताल लगिएको थियो ।

उहाँ एमालेको राजनीतिमा लामो समय सक्रिय हुनुहुन्थ्यो । स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.