विश्व समाचार

चीन–अमेरिका सम्बन्धमा “पाँच आवश्यकता”मा जोड

तनावपूर्ण अवस्थामा रहेका विश्वका दुई प्रमुख आर्थिक शक्ति अमेरिकासंगको सम्बन्ध विकासमा चीनले पाँच आवश्यकतामा जोड दिएको छ ।

बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच “पाँच आवश्यक” कुराको विकासमा जोड दिनुभएको हो ।

सो अवसरमा उहाँले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्ने; सञ्चारका ढोका खुला राख्नुपर्ने ; मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने;’ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले जोड दिनुभएको छ ।

चीनका राष्ट्रपति सीको भ्रमण पूर्वविदेश मन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तरराष्ट्रिय जगत्मा विशेष चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.