राजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भनिएको बैठक २०८२ मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.