जापान

डा. स्वामी विकासानन्द र मनोज गजुरेले जापानबासी नेपालीलाई प्रेरित गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, चिवा क्षेत्रीय समितिले यही डिसेम्बर २६ तारिख शनिबार दार्शनिक गुरु डा. योगी विकासानन्द र हाँस्य कलाकार मनोज गजुरेलमार्फत जापानबासी नेपालीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्ने भएको छ ।

जुम तथा फेसबुक मार्फत लाईभ गरिने कार्यक्रमको उद्देश्य विषम परिस्थितिले निम्त्याएको समस्यालाई केही हदसम्म भए पनि कम गर्ने रहेको छ । शनिबार नेपाली समय अनुसार दिउँसो ४ बजेबाट र जापानी समय अनुसार ७ः१५ बजे कार्यक्रम सुरु हुनेछ । कार्यक्रमको प्रस्तोता पत्रकार आनन्द कोइराला र संयोजक लक्ष्मी केसी महर्जन रहनुभएको छ ।

यो पनि पढन सिफारिस गर्दछौ ।
नेपालमा नेगेटिभ आएको रिपोर्ट विदेशमा किन हुन्छ पोजेटिभ ? (भिडियोसहित)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.