जन सरोकार

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने ७५ वर्षीय राज नारायण राय आफ्नै गोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.