राजनीति
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार नभएसम्म सामुदायिक विद्यालयका शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।
मन्त्रालयले शिक्षक सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो ।
हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरर मात्र सरुवा गर्ने निर्णय गरेको थियो
सरकारले शिक्षक सेवा आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्