राजनीति

राष्ट्रपतिद्वारा वैशाख १७ गते संसद् बैठक आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएको छ । बजेट अधिवेशन पनि भनिने संसदको वर्षे अधिवेशन यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि आव्हान भएको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभाएको हो ।

संविधान अनुसार आउँदो जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि बजेट छलफल समेत हुनेगर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.