जन सरोकार

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी युवती पक्राउ

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा बिहिबार जारी विज्ञप्तिमा बाटो हिडिरहेका पुरुषहरुलाई दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

समाचारमा प्रस्तुत तस्वीर एआई सिर्जित हो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.