राजनीति

नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले उक्त धारण राख्नुभएको हो ।

पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.