फोटो फिचर
बादलको घुम्टोमा माछापुच्छ्रे हिमाल
पोखरा महानगरपालिका–१४ सेती दोभानबाट बिहीबार बिहान मौसम खुलेसँगै देखिएको बादलको घुम्टोमा माछापुच्छ्रे हिमाल । ६,९९३ मिटर अग्लो यो हिमाल नेपालको सबैभन्दा आकर्षक र हिमालमध्ये एक मानिन्छ।
माछापुच्छ्रे गुरुङ समुदायलगायत स्थानीय बासिन्दाले यसलाई भगवान शिवको वासस्थान मानेर पवित्र हिमालका रूपमा सम्मान गर्छन्।तस्बिरः राधिका कँडेल/रासस




प्रतिक्रिया राख्नुहोस्