राजनीति
बालेन सरकारको एकसय दिनका उपलब्धि (पूर्णपाठ)
जेनजी आन्दोलनपछि गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा १८२ स्थानमा विजयी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली सरकार गठन गरेको आज असार २० गते शनिबार सय दिन पूरा भएको छ ।
सरकार सय दिन पूरा भएको अवसरमा यस अवधिमा भएका कार्यहरुको विवरण सार्वजनिक गरिएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजितत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिहरुका बारेमा जानकारी दिनुभएको छ ।
यस्तो छ सरकारको १०० दिनको प्रमुख उपलब्धि




प्रतिक्रिया राख्नुहोस्