जन सरोकार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले चितवनको खैहरनी नगरपालिका–१ शाहीचोकमा सोमबार बिहान पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मृत अवस्थामा ४ जना फेला

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.