राजनीति
प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाको सोमबारको को बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नुभएकामा बहुमतले स्वीकृत भएको थियो ।
यसअघि साउन २६ गतेको बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन ।




प्रतिक्रिया राख्नुहोस्