गण्डकीप्रदेश

बडादशैंले राष्ट्रिय एकता र सद्भाव बढाउने

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादशैंका माध्यमबाट नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादशैंका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान एवं प्रेमको भावना जागृत हुने बताउनुभएको छ ।

सन्देशमा उहाँले बडादशैंले राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साहका साथै सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.