फोटो फिचर
म्याग्दीको घोडेपानी र धौलागिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक ‘भ्यु पोइन्ट’ मानिन्छ । तस्बिरः सन्तोष गौतम/रासस




प्रतिक्रिया राख्नुहोस्