जापान
तमु धिं जापानको रजत जयन्ती तथा ल्होसार साँझ (फोटो फिचर)
तमु धिं जापानले तमुहरुको मौलिक संस्कृति, परम्परालाई जीवन्त राख्न हरेक वर्ष भव्य रुपमा मनाउँदै आएको ल्होसार यस वर्ष पनि सम्पन्न गरेको छ । यस वर्ष तमु धिं जापानको स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संस्थाले रजत जयन्ती तथा ल्होसार साँझ सम्पन्न गरेको हो ।