जन सरोकार
एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ तालिका (तालिकासहित)
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा २०७९ चैत १७ शुक्रबारदेखि २९ गते बुधबारसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शनिबार) राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै एसईईको तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार चैत १७ गरे अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ भने उक्त दिननै वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । त्यस्तै चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
यस्तो छ तालिका :






प्रतिक्रिया राख्नुहोस्