फोटो फिचर

तस्वीरहरुमा महाशिवरात्रि तथा नेपाली सेना दिवस

महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजा गरी मनाएको छ ।

सेनाको कौशलका साथै सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी, उपनेपाली सेनाका परममाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमाा सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.