फोटो फिचर
सिमेन्ट र बालुवाद्वारा निर्मित शालिग्राम
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ स्थित कागबेनी-मुक्तिनाथ सडकखण्ड नजिक शेर्थाङ सेल्फी पार्कमा सिमेन्ट र बालुवाद्वारा निर्मित शालिग्राम । विसं २०७६ मा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पार्क निर्माणसहित शालिग्राम निर्माण गरेको हो । तस्बिरः सुन्दरकुमार थकाली/रासस




प्रतिक्रिया राख्नुहोस्