फोटो फिचर
धार्मिक, प्राकृतिक विशेषताको माइपोखरी
धार्मिक, सांस्कृतिक महत्वका साथै रामसार क्षेत्रमा सूचीकृत इलामको सन्दकपुर गाउँपालिका १ र ३ को सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र माइपोखरीको अनेक विशेषता छ ।
समुद्र सतहदेखि दुई हजार १२१ मिटर उचाइमा अवस्थित यो पोखरीको नौ वटा कुना रहेको छ । माइपोखरीमा पूजापाठ गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

तस्बिर- रामकुमार लिम्बू/रासस




प्रतिक्रिया राख्नुहोस्