जन सरोकार
बन्धक बनाएर किशोरीलाई यौन दुव्र्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ
एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले ती किशोरीको उद्धार गरी चिनियाँ नागरिक याङली मिङलाई कानुनी कारबाहीका लागि ब्यूरोले ललितपुर प्रहरीमा बुझाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्